किन Brother का Genuine Product प्रयोग गर्ने  र किन Non-Genuine Products प्रयोग नगर्ने त ?

कस्तो प्रकारका उत्पादनहरू Genuine Products haru  हुन्?

प्रामाणिक सामानहरू (Genuine Products) वास्तविक र वास्तविक उत्पादनहरू हुन् जुन ब्रान्ड मालिकहरू, वितरकहरू, वा अन्य अधिकृत पक्षहरूद्वारा बेचिन्छन्। नक्कली सामानहरू वास्तविक, प्रामाणिक उत्पादनहरूको नक्कल हो जुन ब्रान्ड मालिकको अनुमति बिना निर्माण गरिएको थियो। केवल एक अधिकृत वितरकसँग ब्रान्ड उत्पादन किन्ने, बेच्ने र वितरण गर्ने अधिकार छ। कम्पनीको भिजन अन्तर्गत बिक्री र वितरण गरिएका उत्पादनहरू वास्तविक उत्पादनहरू हुन्।

नेपालमा, SAGAR GROUP विभिन्न दायराका लागि Brother Home & Office Printers हरूको आधिकारिक वितरक हो।

Brother ko Genuine Products किन प्रयोग गर्ने?

  • कलर फेड नभै लगातार उच्च गुणस्तरको प्रिन्टआउट दिने ।

  • निरन्तर प्रयोगमा पनि राम्रोसँग काम गर्ने ।

  • प्रीन्टरको सन्चालन लागत कम हुने । 

  • कम्पनी वारेन्टी र सेवा केन्द्र सपोर्ट पाईने  ।

  • नि:शुल्क मर्मत सेवा पाईने।

  • मेसिनको आयु बढने।

  • कागज, समय र पैसा बचत हुने ।


कस्तो What type of products are Non-Genuine products?

यदी कुनै तेस्रो  कम्पनी आधिकारीक कम्पनी बाहेक अर्को कुनै कम्पनीले कुनै Product बनाएर वा बनाउन लगाएर  बिक्री वितरण गर्छ भने त्यस्ता Product हरुलाई Non-Genuine Products भनिन्छ । Genuine Products का फाइदाहरू नबुझेका कतीपय व्यक्तिहरू  सुरुमा कम लगानी लाग्ने भयकोले Non-Genuine Products किन्ने गर्नुहुन्छ, तर Non-Genuine Products को आयु भरीको  सम्पूर्ण  खर्च निकाल्दा Brother का Genuine Products भन्दा ४ गुणा बढी खर्च हुने बिभिन्न खोजहरुले निष्कर्ष निकालेका छन् । 

Non-Genuine Products किन प्रयोग नगर्ने?

  • Non-Genuine Products कम गुणस्तरको हुनेभएकाले प्रिन्टरले गुणस्तरीय प्रीन्ट Output दिदैन ।

  • Brother का Genuine Products सुरुमा अलिकती महँगा हुनसक्छन् तर यस्ले आफ्नो जीवनकालमा  धेरै समय र पैसाको बचत गराउँछ ।

  • समय समय मा मर्मत र पाट-पुर्जा बदल्ने खर्च र इत्यदी खर्च आउँछ ।

  • प्रीन्टरको जीवन घटने र  समस्या आउने ।

  • कम्पनी को सपोर्ट सर्भीस र वारेन्टी रद हुने 

  • प्रिन्टरको कम्पोनेन्टमा क्षति पुर्‍याउँने।


Share this post
Archive
Sign in to leave a comment
Why Brother's Genuine Products are a better investment than Non-Genuine Products?