किन Brother ब्रान्डको Genuine Products हरु Non-Genuine Products भन्दा राम्रो लगानी हुन्छन् ?

एउटा उच्च गुणस्तरको Product बनाउदा उच्च गुणस्तरकै सामाग्रीहरु प्रयोग गरियको  हुन्छ र कम्पनीको  समय र स्रोत साधनहरु  प्रयोग भएका  हुन्छन् । त्यसैले Genuine Products महँगा हुन्छन् । राम्रो Output पाउन उच्च गुणस्तरका Products  नै प्रयोग गर्नु आवश्यक हुन्छ । Brotherका Genuine Products महँगा हुनुका  केही महत्त्वपूर्ण बुदाहरु यस प्रकार छन् :
Brother Genuine Products किन अरु भन्दा बढी मूल्य पर्न आउछ त? 

1. प्रत्येक मेसिनको लागि छुट्टा छुट्टै Products सुरु देखी अन्त्य सम्म डिजाइन, विकास र निर्माण हुने भएकोले ।
2. Products मा उच्च गुणस्तरको Pigment प्रयोग गरिएकोहुन्छ जस्ले पनीमा नघुल्ने प्रीन्ट Output दिन्छ ।
3. उच्च गुणस्तरको प्रिन्ट Output आउने र रंग फेड नहुने भएकोले ।
4. Brother का Products जापानबाट बनेर आउदा बनाउने र ढुवानी को खर्च Products मै जोडीने भएकोले ।
5. Products को अनुसन्धान र विकासको लागत पनि जोडीएर आउने भएकोले हो।
6. Brother का Genuine Products प्रयोग गर्दा मेशिनको आयु लामो हुने भएकोले ।
7. Brother कम्पनी को सपोर्ट, सर्भीस र वारेन्टी हुने भएकोले । 
8. Brother कम्पनीको ब्रान्ड भ्यालुको मूल्य जोडीने भएकोले ।

किन  Non-Genuine Products सस्ता हुन्छन् त ?  

Non-Genuine Products भर पर्दा नहुने र  जतिबेला पनि मेसिन बिगार्नसक्ने खाल्का हुन्छन् किनभने Non-Genuine Products बिना परीक्षण र मेसिनको वेवास्ता गरी सस्तो सामग्रीहरू प्रयोग गरी बनाईएकाहुन्छन् । Non-Genuine Products सस्तो हुनका  केही कारणहरु यस प्रकार छन्  :

1.       हरेक मेसिनको आफ्नो Product नभएर सबै मेसिनहरूमा एउटै  Product प्रयोग गरिन्छ। 

2.    Non-Genuine Products गुणस्तरहीन र पानीमा घुल्ने  रङ्गको प्रयोगबाट बनेका हुन्छन्।

3.    छोटो यातायात दूरी लागत हुने र स्थानीय उत्पादक भयकाले ।

4.    गुणस्तरहीन प्रिन्ट Output र रंग बारम्बार फेड हुने भएकोले  ।

5.    Product को अनुसन्धान र विकासको लागत नहुने, बजारमा धेरै माग भयको Product को  नक्कली Product बनाएर बेच्ने भयकोले ।

6.    Non-Genuine Product को प्रयोग गर्दा मेशिनको  आयु  घट्ने भएकोले  ।

7.    कुनै पनि विश्वासीलो ब्रन्ड नभएकोले ।


त्यसैले बुद्धिमानी र जागरुक बनौ सस्तोमा पाइने Non-Genuine Products प्रयोग नगरौ । मेसिनको आयु लम्बिने र उच्च गुणस्तरको प्रीन्ट Output पाउन Brother का Genuine Products नै प्रयोग गरौ ।


Start writing here...

Share this post
Archive
Sign in to leave a comment
Why purchase Genuine Brother Products and be a Genuine User?